Thursday, July 19, 2018

उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलकाे उपाधि रौतहटलार्इ

रौतहट । उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेकाे छ । बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा भएको फाइनल खेलमा कैलालीलार्इ हराउँदै रौतहटले उपाधि हात पारेकाे हो। अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल संघले ब्यवस्थापन गरेको खेलमा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलामा, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरि १३ महिला फुटवल टिम सहभागी थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LyjEQf

No comments:

Post a Comment