यही शुक्रवार अर्थात् असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्धय सलोन बस्नेत र करिष्मा श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’ ’मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा सुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ubWQiM
No comments:
Post a Comment