Tuesday, July 10, 2018

विश्वकप : बेल्जियमलार्इ पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा

काठमाडौं । रुसमा जारी  विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ ।  मंगलबार भएको सेमीफाइनलको खेलमा  बेल्जियमलाई १-० गोल अन्तरले  पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल गरेका थिए । उनले एन्टोइन ग्रिज्मनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JbEkvo

No comments:

Post a Comment