एजेन्सी । भारतीय तमिल फिल्मकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रियंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने उनको सहयोगीले बताएकी छिन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mrs7JW
No comments:
Post a Comment