काठमाडौँ। उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ । प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले रौतहटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौँलाई पराजित गरेको थियो । आर्मीको लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AkjpHd
No comments:
Post a Comment