मेगा प्रोजेक्ट भारतबाट अचानक प्रियंका चोपडाले हात झिकेपछि यसका निर्माताहरुले नयाँ हीरोईनको खोजी शुरु गरेको छ ।यस्तैमा धेरै बलिउड नायिकाहरुको नाम आएपनि अन्ततः सलमान खानको प्रिय रहेकी कटरीना कैफलाई प्रियंकाको ठाउँमा साइन गरीएको छ ।यस कुराको जानकारी फिल्मका डाइरेक्टर अली अब्बास जफरले भारतीय मिडियालाई मुम्बई मिररलाई दिएका हुन् ।टाइगर जिंदा है पछि फ्यानलाई फेरी फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AmOr1h
No comments:
Post a Comment