काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फाइभबाट श्रृष्टि महर्जन बाहिरिएकी छन् । बुगीवुगीको टप फोर लागि भएको प्रतिस्पर्धामा पछि पर्दै उनको यात्रा टुंगिएको हो । शुक्रबार राति टप फोरका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा श्रृष्टिको यात्रा टुंगिएको हो । दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uyk5Ts
No comments:
Post a Comment