पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रवार सार्वजनिक भएको छ । फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।झन्डै साढे दुई मिनेट लामो ट्रेलरमा दिलीप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पूरण थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् । गाउँले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Le2g32
No comments:
Post a Comment