Tuesday, July 17, 2018

‘ओजी लाउन्जमा’ धेरैपछि झुल्किए सविन राई

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेलमा रहेको ओजी लाउन्जले संचालनको एक बर्ष पूरा गरेको छ । पहिलो बार्षिकोत्सवको अबसरमा सोमबार लाउन्जमा विशेष कार्यक्रमको आयोजना छ ।      गायक सविन राईले ओजीको माहोल तताएका थिए । धेरै पछि कार्यक्रममा भेटिएका गायक राईले नयाँ गीत र एल्बमबारे सुनाएका थिए । गायक राईले ओजीजस्ता लाउन्जले कलाकारलाई हरतरहले टेवा पु¥याइरहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JxxMHB

No comments:

Post a Comment