Wednesday, July 4, 2018

छोरा मेस्सीसँग विश्वकपको मैदानमा, घरमा बुवाको अपहरण

एजेन्सी  । नाइजेरियाको फुटबल टिमका कप्तान जोन ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल भन्दा केही समयअघि आफ्ना बाबुको अपहरण भएको खुलासा गरेका छन् । उनले यो खुलासा नाइजेरिया विश्वकपबाट बाहिरिएर घर फर्केपछि गरेका हुन् । गएको जुन २६ मा अपहरणमा परेका ओबीका बुवा माइकल ओबी सोमबार अपहरण मुक्त भएका हुन् । अपहरण कारीले जुन २६ मा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tRlXXO

No comments:

Post a Comment