काठमाडौं । रुसमा जारी विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो, भने मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । अब आइतबार हुने फाइनलमा दुवैको रोचक भिडन्त हुने छ । यस अघिको खेलमा दुवै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mcxNYw
No comments:
Post a Comment