Wednesday, July 4, 2018

नेपाली युवा मादलसहित रसियाको विश्वकप रंगशालामा

इलाम । विश्वकपको रौनक चलिरहेको समयमा रसियमा गएर नेपाली टोलीले रंगशालामा गएर नेपाली बाजा मादलसहित राष्ट्रिय झण्डा फहराएका छन् । विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले उपाधि दावेदार राष्ट्र स्पेनलाई पेनाल्टी सुट आउटमा हराएपछि रसियन नागरिक यतिबेला खुसी साटासाटमा व्यस्त छन् । सोही रसिया र स्पेन बिचको खेल जारी रहँदा रंगशाला भित्रै नेपाली मौलिक बाजा ‘मादल’ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MNha0F

No comments:

Post a Comment