काठमाडौं । एसियाली क्रिकेट परिषद एसीसीले एसिया कप क्वालिफायर्सको खेल तालिका सार्वजनिक गरेको छ । नेपालसहित ६ राष्ट्र सम्मिलित प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने भएको छ । राउण्ड रोबिन लिगमा आधारित उक्त प्रतियोगितामा नेपालले पहिलो खेल अगष्ट २९ मा ओमनविरुद्ध खेल्नेछ । नेपालले अगष्ट ३० मा युएई, सेप्टेम्बर १ मा मलेसिया, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K0Awxu
No comments:
Post a Comment