Wednesday, July 25, 2018

‘इन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले’ मा साम्राज्ञी र धिरजको प्रेम (भिडियो)

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘उडायो हावाले’ गीतको भिडियो रिलिज भएको हो । सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र साम्राज्ञि राज्यलक्ष्मी शाहले फिचरिङ गरेका छन् । यो गीतलाई हर्कुलस बस्नेत र निकिता थापाले स्वरबद्ध गरेका छन् । यो फिल्म आगामी असोज पाँच […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LQbNxw

No comments:

Post a Comment