Thursday, July 5, 2018

विश्वविद्यालय खेलकुद अन्तरगत टेबलटेनिसको फाइनलमा टेन्डी र नारायण

काठमाडौं ।  बिहीबार देखी राजधानीमा सुरु भएको प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद अन्तरगत टेबलटेनिस खेलको पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालय (टीयू) काद्वय टेन्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेन्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई ४–३ तथा नारायणले केयू सन्दिप भुर्तेललाई ४–१ ले पराजित गरे । महिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MNDIhQ

No comments:

Post a Comment