काठमाडौ । एशियाली खेलमा जान बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई बिहिबार पोखरामा न्यूट्रिशियन पोषण सम्बन्धी जानकारी दिइएको छ ।राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षक गरि २१ जना लगाएत स्थानिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको थियो । पोषण विद कृष्ण प्रसाद लम्सालले सो अबसरमा खेलमा पोषण शैलीले निकै नै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KMb6YU
No comments:
Post a Comment