Tuesday, July 3, 2018

अझै राजेश हमाल डोल्पामा अलपत्र

डोल्पा । भारी बर्षाले मौसम विग्रेपछि  नयक राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेका हमाल हवाई उडान ठप्प भएपछि अलपत्र परेका हुन् । हमाल असार १४ गते डोल्पा गएका उनी १५ गते जुफाल विमानस्थल पुगेका थिए । तर त्यही दिनदेखि भारी बर्षाले मौसम विग्रेर नेपालगञ्ज–डोल्पा हवाई उडान […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lQFhQt

No comments:

Post a Comment