काठमाडौं । २० जना व्यावसायिक मोडलहरुको क्याटवाल्क र फेसन शोसँगै फेसन युनाइट्सको दोश्रो संस्करण काठमाडौंको ब्लु स्टार मलमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स सेकेन्ड एडिसन सम्पन्न भएको हो । फेसन शोमा मौलिक नेपाली संस्कृति झल्किने ढाकाका फेसनेबल फ्यूजन पहिरनको साथमा सिल्क, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LkaSFk
No comments:
Post a Comment