Friday, July 20, 2018

रोनाल्डोको स्थानमा रियलले भित्र्यायाे भिनिससलार्इ, ३८ मिलियन युराेमा ६ वर्षका लागि अनुबन्ध

एजेन्सी ।  पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकाे स्थानमा रियल मड्रिडले ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई क्लबमा अनुबन्ध गरेको छ। राेनाल्डाेलार्इ रियल मड्रिडले बेचेपछि भिनिससलार्इ अनुबन्ध गरेकाे हाे । राेनाल्डाकाे स्थानमा विश्वकै चर्चित स्टारहरूमध्ये कसैलाई रियलले अनुबन्धन गर्ला भन्ने धेरैकाे अाँकलन थियो । तर, त्यो सम्भावनालाई कायमै राख्दै  १८ वर्षीय फरवार्ड भिनिससलाई ६ वर्षका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LwZgSG

No comments:

Post a Comment