Wednesday, July 18, 2018

भेट्रान बलर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घोषणा गरेका हुन् । नेपालले साउन १३ मा लड्र्समा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L6t3lR

No comments:

Post a Comment