Monday, July 16, 2018

झमझम पानी -फ्रांस र क्रोएशियाका राष्ट्रपति भिजिरहे,सोसल मिडियामा पुटिनको छाताप्रति चर्को ब्यंग्य

काठमाडौं । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।आईतवार सम्पन्न फाईनल खेलमा सहभागी खेलाडिको हौसला बढाउन फ्रान्स तथा क्रोएसिया दुवै देशका राष्ट्रपति स्टेडियममा सामेल थिए तर यसै समयमा देखिएको एक दृश्य हाल सर्बाधिक चर्चाको विषय बन्न पुगेको छ ।जव खेलाडिलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zFJ9xv

No comments:

Post a Comment