काठमाडौँ । प्रगतिवादी युवा समाज नेपालले मुलुकको खेलकूदका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १२ खेलाडीलाई यही साउन ११ गते सम्मान गर्ने भएको छ । समाजले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई पदक दिलाएर राष्ट्रको गरिमा बढाउन सफल पूर्व खेलाडीलाई सम्मान गर्न लागिएको जनाएको हो । तेक्वान्दोका पूर्व राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी दीपक विष्ट, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2v6Ie3T
No comments:
Post a Comment