एजेन्सी । अभिनेता सलमान खानले हिट फिल्म ‘एक था टाइगर’को तेस्रो सिक्वेल बनाउने संकेत दिएका छन् । जानकारीमा आए अनुसार ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’ पछि यसै फिल्मको तेस्रो शृंखला बन्ने संकेत सलमानले दिएका हुन् । रिलिजमा आएका यी दुवै फिल्मले बक्स अफिसमा कमाल गरेको थियो । दुवै सिक्वेलमा सलमान र कट्रिना कैफ एकसाथ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L5kfZF
No comments:
Post a Comment