Thursday, July 19, 2018

अस्पतालमा गोबिन्द केसीलाई भेटेर मनिषाले भनिन् – ‘डाक्टर केसीलाई सलाम’

काठमाडौं । चिकित्सा क्षेत्रमा व्यापक विकृती रहेको भन्दै डा. गोविन्द केसी अहिले १५ औ अनशनमा छन् ।अनशनमा रहेका केसीको स्वास्थ्य जटील बन्दै गएपछि सरकारले पटक पटक काठमाडौै आउन आग्रह गरेपनि उनी माग पुरा नभई आउन नमानेपछि बाध्य बनाएर उनलाई हिजो काठमाडौं झिकाईएको हो । काठमाडौं झिकाईएका डा. केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि राखीएको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uC12s7

No comments:

Post a Comment