काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट सुरु भएको छ । खेलमा जारी पहिलो हाफको खेलमा उरुग्वेविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको छ । खेल सुरु भएको ४० मिनेटमा फ्रान्सले गोलको सुरुवात गरेको हो । निज्नी नोभ्गोरोड रंगशालामा भइरहेको यो खेलमा फ्रान्सका लागि ग्रीजम्यानको पासमा बरानेले गरेको प्रहार गोलमा परिणत भएपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MVHsht
No comments:
Post a Comment