काठमाडौं । विश्वकप फुटबल २०१८ को क्वाटरफाइनल अन्तर्गत आज भईरहेको खेलमा स्वीडेनबिरुद्ध इङ्ल्याण्डले दुई गोल लगाउन सफल भएको छ । खेलको ३१ औं मिनेटमा पाएको कर्नरको अवसरलाइ सदुपयोग गदै इङ्ल्याण्डको हैरी माग्इयरले एक गोल लगाउन सफल भएको हो , भने अर्को गोल ५८ औं मिनेटमा डेले अल्लिले गोल गरेका हुन् । स्वीडेन स्वीजेरल्याण्डलाई १–० ले पराजित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2m0nhmL
No comments:
Post a Comment