एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोन्सको सम्बन्धको चर्चा केही समय अघि देखिनै चर्चामा आइरहेको छ । यसै दौरानमा प्रियंका र जाने एक अर्काबीच लामो समयसम्म एक साथ समय बिताइसकेका छन् । जहाँ निकले एकतर्फि प्रियंकासँगको आफ्नो सम्बन्ध खुलेर बताएका थिए भने, अहिले आएर प्रियंकाले पनि निकसँगको आफ्नो बोन्डिङको बारेमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uz1s1A
No comments:
Post a Comment