सर्वोच्चको पूनर्बहालीको अन्तरिम आदेशसँगै उत्साहित बनेकी चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल नेपाली फिल्ममा आज श्रावण १ गत्तेबाट बक्स अफिस लागू हनेमा हर्षित छिन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस् लेख्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरु प्रति आभार ब्यक्त गरेकी छिन् ।साथै उनले अगाडि लेखेकी छिन् सम्मानित सर्वोच्च अदालतले पद बर्खास्ती सम्बन्धि सरकारको हालैको निर्णय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uuacqF
No comments:
Post a Comment