Sunday, July 15, 2018

जारी खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सको २ गोल, क्रोएसिया १

काठमाडौँ । भइरहेको विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले २ गोल गरेको छ । खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै खेल बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्न फ्रान्सले क्रोएसिया सँगको गोलअन्तर बढाएको हो। यअघि खेलको १८ औं मिनेटमा क्रोएसियाले आत्माघाति गोल गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KVlK0c

No comments:

Post a Comment