Tuesday, July 10, 2018

यस्तो बन्यो ‘कहीँ कतै’ को ट्रेलर

काठमाडौं । फिल्म ‘कहीँ कतै’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा रोमान्टिक र वियोगको कथालाई प्रस्तुत गरिएको छ । यो फिल्म साउन २५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा दिलीप रायमाझी, किशोर खतिवडा, उमा गिरी र नव कलाकर सोनम बरफुङ्गपा र सिवानी गिरीलाई समेटिएको छ । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NyWFpL

No comments:

Post a Comment