Saturday, July 7, 2018

विश्वकप: फाइनल प्रवेशका लागि बेल्जियम र फ्रान्स भिड्ने

मस्को । पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो । रुसमा भएको प्रतियोगितामा बाहिरिनुअघि भएका चार खेलमा एक गोल मात्रै खाएको ब्राजिललाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको थियो । ब्राजिलको बहिर्गमनसँगै विश्वकप फुटबल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MW3oJj

No comments:

Post a Comment