Sunday, July 8, 2018

विश्वकप : पराजयपछि स्पेनका प्रशिक्षक फर्नान्डोले दिए राजीनामा

काठमाडाैं । फिफा विश्वकप २०१८ मा पराजित टिमका खेलाडी तथा प्रशिक्षकहरुले राजीनामा दिन थालेका छन् । पछिल्लो पटक स्पेनका प्रशिक्षक फर्नान्डो हिइरोले राजीनामा दिएका हुन् । विश्वकप सुरु भएलगतै प्रशिक्षकमा नियुक्ति भएका ५१ वर्षीय हिइरोले आफ्नो टिमले अपेक्षा गरे अनुरुप प्रदर्शन गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनी विश्वकप सुरु हुन एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MXu4JA

No comments:

Post a Comment