तीन युवाको यौन मनोविज्ञानको कथामा आधारीत फिल्म ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2m4OqFn
No comments:
Post a Comment