Tuesday, July 17, 2018

अमृतले ल्याए ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ । गजलकारसमेत रहेका सिन्धुपाल्चोक कुञ्चोकका भारतीको गीति चलचित्र मेरो प्यारो सिन्धुपाल्चोकलाई पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटाले कोटेश्वरको सिटी टावरमा एक भव्य कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् । यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका भारतीले भिडियोमा नयाँ प्रयोग गरेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zMmpvS

No comments:

Post a Comment