Saturday, July 14, 2018

के काठमाडौंमा पुनम पाण्डे टपलेस होलिन् ?

काठमाडौं । डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KUlhM2

No comments:

Post a Comment