काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो घण्टाघरको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् । पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KNevHN
No comments:
Post a Comment