Thursday, July 26, 2018

फिल्म पण्डित बाजेको प्रदर्शन तत्काल रोक्न चेतावनी

साउन ४ गत्तेबाट रिलीजमा आएको फिल्म पण्डित बाजेको लौरीको प्रदर्शन तत्काल रोक्न बादी समुदायले माग गरेको छ ।बादी समुदायको कथामा आधारीत फिल्म पण्डित बाजेको लौरीमा यस समुदायलाई होच्याउने शब्दहरु प्रयोग भएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो । परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Adnhdc

No comments:

Post a Comment