काठमाडाैं । क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकप २०१८ को सर्वाेत्कृष्ट खेलाडी घाेषित भए । उनले गोल्डेन बल अवार्ड जित्दाकाे क्षण खुसी र भावनाले माहाैल अर्कै बन्याे । त्यही बेला झमझम पानी परेकाे थियाे । क्राेएसियकी राष्ट्रपति काेलिन्दा ग्राबर किटाराेभिकले लुकालार्इ अँगालाे मारेर भावुक भइन् । राष्ट्रपति काेलिन्दा खुसी र भावनाले राेएकी थिइन् । माेड्रिच पनि सुनकाे […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NjGZ8O
No comments:
Post a Comment