Saturday, July 28, 2018

प्रियंका र निकको बिहे फाइनल, के अक्टोवरमा हुँदैछ बिहे ?

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले अलि अब्बास जफरको फिल्म ‘भारत’बाट आफ्नो हात झिकिसकेकी छन् । अब यो फिल्ममा सलमान खानको साथमा अन्य अभिनेत्री न देखिने भएकी छन् । प्रियंकाले ‘भारत’ फिल्म छोड्नुका कारण निक जोन्ससँगको उनको बिहेको तयारी हुँदै गरेको जानकारी गराइएको छ । समाचारमा आएअनुसार प्रियंका र निक यसै वर्षको अक्टोवरमा उनीहरुको बिहे हुनसक्नेछ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LWwB6D

No comments:

Post a Comment