Sunday, July 8, 2018

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ । चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । उक्त टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । विशारद बस्नेतको निर्देशन रहेको चलचित्रमा तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ । ‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ubUek0

No comments:

Post a Comment