पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताउनुभएको छ । अखिल नेपाल पूmटबल संघ एन्फाको कार्य नीति, आधारभूत क्षेत्र, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तक्रिया एवम् कार्यशाला गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि भौतिक पूर्वाधार पहिलो आवश्यकता रहेको बताउनुभयो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mxlAO0
No comments:
Post a Comment