प्रियंका चोपडा २ वर्ष पछि सलमानको अपोजिटमा फिल्म भारतमार्फत बलिउडमा कम ब्याक गर्दैथिईन् तर हालै उनले यो फिल्मबाट हात झिकेकी छिन । बलीउडमा यस खवरले सवैलाई तिन छक पारी दिएको छ कि प्रियंकाले यती राम्रो र ठूलो प्रोजेक्टबाट किन हात झिकिन् यस खवरलाई फिल्म भारतका निर्देशक अली अब्बास जफरले पुष्टि गरेका छन् । अली अब्बास […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AgLKyo
No comments:
Post a Comment