एजेन्सी । अभिनेत्री उर्वसी रौतेलाले करिब पाँच वर्ष बलिउडमा काम गरेकी छन् । पछिल्लो समय उनको फिटनेस र डान्सको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको थियो । अहिले आएर उर्वसी चाँडै न्युयोर्क जाँदैछन् । उनी न्युयोर्क जानुको कारण फोटोसुट तथा होलिडे मनाउनलाई भने होइन । उर्वसीले पछिल्लो समय ऋतिक रोशनको फिल्म ‘काबिल’मा आइटम नम्बर बनेकी थिइन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A8hTYN
No comments:
Post a Comment