Saturday, July 7, 2018

स्वीडेनबिरुद्ध इङ्ल्याण्डकाे एक गोल

काठमाडौं । विश्वकप फुटबल २०१८ को क्वाटरफाइनल अन्तर्गत आज भईरहेको खेलमा स्वीडेनबिरुद्ध इङ्ल्याण्डले एक गोल लगाउन सफल भएको छ । इङ्ल्याण्डले खेलको ३१ औं मिनेटमा पाएकाे कर्नरकाे अवसरलाइ सदुपयाेग गदै गाेल लगाउन सपःल भएकाे हाे । स्वीडेन स्वीजेरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा पुगेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lYXdbJ

No comments:

Post a Comment