एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टससँग अनुबन्ध गरेका छन् । रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्टससँग अनुबन्ध भएका छन्। रियलले रोनाल्डोको स्थानान्तरणको विषयमा युभेन्टससँग सम्झौता भएको एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो । क्रिस्टियानो रोनाल्डो करिब ८/८ करोड पाउण्डमा युभेन्टस जाने गरी पाँच वर्षका लागि सम्झौता भएको जनाइएको छ । from खेल – News24 : Premium News Channel https://ift.tt/2N3O5OE
No comments:
Post a Comment