काठमाडौं । नेपालले एसिया कप क्रिकेटको छनौट अन्तर्गत आयोजक मलेसियासँग अहिले खेलिरहेको छ । मलेशियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले लगातार पाँच विकेट गुमाएको छ । मलेसियासँगको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपाललाई लगातार झड्का लागेको छ । नेपालले पाँच विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा सुवास खकुरेलललाई गुमाएको नेपालले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PTVh21
No comments:
Post a Comment