Friday, October 11, 2019

एसियाली यु-२१ रिजनल ब्याडमिन्टनमा नेपालका प्रिन्स रजतमै सीमित

दामाेदर अर्याल काठमाडाैँ, २४ असाेज । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एसियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सीमित हुन पुगेका छन् । उपाधिनजिक पुगेका प्रिन्स फाइनल प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नानसँग १६–२१, १७–२१ को सेटमा पराजित हुँदै रजतमा खुम्चिएका हुन् । च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2q4BhBp

No comments:

Post a Comment