Friday, October 11, 2019

अन्तर्राष्ट्रिय टेटे प्रशिक्षक पाभेल नेपालमा

काठमाडाैँ, २४ असाेज । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न स्वीजरल्याण्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन् । नेपाली खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/329AM76

No comments:

Post a Comment