Thursday, October 24, 2019

वीरगंज प्रिमियर लिग २०७६ टि –२० बीपीएल मंसिरमा हुँदै

इरफान अली वीरगंज १९ साउन । वीरगंज प्रिमियर लिग २०७६ टि,२० विपिएल आगामी मँसिर १४ गतेदेखि २१ गते सम्म नारायणी रङशालामा हुने भएको छ। विहिबार युनाइटेड क्रिकेट क्लब वीरगंज र पर्साको आयोजनामा नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलन गरी टि,२० विपिएल आगामी मंसिरमा हुने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबका कोडिनेटर प्रफुल सागर प्रधानले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MI3Kpz

No comments:

Post a Comment