Thursday, October 24, 2019

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचाल्यो

काठमाडौं, ७ कात्तिक । वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचालेको छ । पहिलो संस्करणको च्याम्पियन बनेर इतिहास रच्ने क्रममा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनको अन्तरले पराजित गर्यो । टस गुमाएर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pNTpPM

No comments:

Post a Comment